images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

दोहोरी गायिका जेरी र शंकर क्षेत्रीबीच सम्बन्ध बिच्छेद

दोहोरी गायिका जेरी र शंकर क्षेत्रीबीच सम्बन्ध बिच्छेद

बिहीबार , कात्तिक २४ २०७९

  • 533
    SHARES

  • दोहोरी गायिका जेरी र शंकर क्षेत्रीबीच सम्बन्ध बिच्छेद


    काठमाडौँ, कात्तिक । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।
    सम्बन्ध विच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।बच्चाको लालन पालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको  जनाइएको छ । 
    शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन तर वैचारिक मतभिन्नता भए पछि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’
    जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

    बिहीबार , कात्तिक २४ २०७९०९:०२:०३

    डेमो खबर

    सम्बन्धित समाचार