images
Logo

आइतबार, असोज ९ २०७९Sep 25 2022

images

५३ वर्षीय भागिराम चौधरी ३० औँ पटकमा एसइई उत्तीर्ण 

५३ वर्षीय भागिराम चौधरी ३० औँ पटकमा एसइई उत्तीर्ण 

शनिबार, साउन १४ २०७९

  • 629
    SHARES

  • ५३ वर्षीय भागिराम चौधरी ३० औँ पटकमा एसइई उत्तीर्ण 


    गोदावरी, साउन । कैलारी गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ५३ वर्षीय भागिराम चौधरीले सोही विद्यालयबाट  भएका छन ।  उनले यस वर्ष २ जिपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिएका छनघन । 
    यस वर्ष एसइई पास भएपछि धेरै खुसी भएको जनाउँदै उनले भने,  “अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने तयारी गरेको छु । कैलारी–६ बनकट्टा गाउँका चौधरीले विसं २०४८ मा दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलोपटक एसएलसी दिएको बताएका छन । 
    कोरोना महामारीको क्रममा दुई वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको परिणामका आधारमा एसइईको नतिजा सार्वजनिक गरिएको थियो ।

     

    शनिबार, साउन १४ २०७९१२:५३:३५

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार