images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images

बढ्यो सुनको मूल्य प्रतितोला रु २०० ले

बढ्यो सुनको मूल्य प्रतितोला रु २०० ले

बिहीबार , असार ९ २०७९

  • 205
    SHARES

  • बढ्यो सुनको मूल्य प्रतितोला रु २०० ले

    काठमाडौं, असार।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।

    images

     आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।

    बिहीबार , असार ९ २०७९११:२९:११

    डेमो खबर

    सम्बन्धित समाचार