images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images

आज बिहानै भूकम्प धक्का महसुुस

आज बिहानै भूकम्प धक्का महसुुस

बिहीबार , असार ९ २०७९

  • 237
    SHARES

  • आज बिहानै भूकम्प धक्का महसुुस

    गण्डकी,असार । गण्डकी प्रदेशको राजधानी  पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ;े गाउँपालिका ७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् । धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले ठूलो धक्का दिए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिनुभयो ।

    images

    बिहीबार , असार ९ २०७९१०:५४:४७

    डेमो खबर

    सम्बन्धित समाचार