images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images

इन्धनको भाउ फेरि बढ्यो : 'पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुग्यो'

इन्धनको भाउ फेरि बढ्यो : 'पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुग्यो'

सोमबार, असार ६ २०७९

  • 193
    SHARES

  • इन्धनको भाउ फेरि बढ्यो    :   'पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुग्यो'

     

    काठमाडौँ, असार । नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।

    images

    नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुनेछ । अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    सोमबार, असार ६ २०७९०९:११:०६

    डेमो खबर

    सम्बन्धित समाचार