images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images
स्थानीय तह निर्वाचन २०७९

मतगणना परिणाम आउँदै : 'कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता' 'विवरणसहित'

मतगणना परिणाम आउँदै : 'कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता' 'विवरणसहित'

शनिबार, वैशाख ३१ २०७९

  • 2.2K
    SHARES

  • मतगणना परिणाम आउँदै   :  'कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता'   'विवरणसहित'

     

    काठमाडौँ, बैशाख । शुक्रबार सम्पन्न  स्थानीय तह निर्वाचनको मतगणना  परिणामा आउन थालेका छन  । केहीमा भने सुरु हुन लागेको छ । देशका कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु हुन गइरहेको छ । 

    images

    शनिबार बिहान ७ बजेसम्म देशभरिमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले गणना सुरु भएमध्येका ३९ स्थानीय तहका मेयर र अध्यक्षमा अग्रता लिएको छ ।

    अग्रता लिने दोस्रोमा एमाले रहेको छ । एमालेले २१ स्थानमा अग्रता लिएको छ । तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले १७ स्थानमा अग्रता लिएको छ ।

    एकीकृत समाजवादी, जसपा र अन्यले २(२ स्थानीय तहमा अग्रता लिएका छन् ।

    उपप्रमुखर उपाध्यक्षमध्येमा अग्रता लिनेमा पनि कांग्रेस नै अगाडि छ । कांग्रेसले ३४, माओवादी केन्द्रले १४, एमालेले १३, जसपाले ४ स्थानीय तहका उपमेयररउपाध्यक्षमा अग्रता लिएका छन् । एकीकृत समाजवादी र अन्यले २(२ स्थानमा अग्रता लिएका छन् ।

    शनिबार, वैशाख ३१ २०७९१०:०६:५५

    डेमो खबर

    सम्बन्धित समाचार