images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images

देशभर चिसो बढ्ने क्रममा, महाशाखाको अनुरोध-चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन

देशभर चिसो बढ्ने क्रममा, महाशाखाको अनुरोध-चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन

आइतबार, पुस ४ २०७८

  • 3.4K
    SHARES

  • देशभर चिसो बढ्ने क्रममा, महाशाखाको अनुरोध-चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन

    काठमाडौँ, पुस । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू(भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू(भागका थोरै स्थानमा हुस्सुरकुहिरो लागेको छ।देशभर चिसो बढ्ने क्रममा रहेकोले  चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

    काठमाडौँको न्यूनतम तापक्रम २।६ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको सबैभन्दा कम माइनस ५।३ डिग्री सेल्सियस रहेको छ । देशको पहाडी भू(भागमा आंमंगलबार भने &प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    images

    आइतबार, पुस ४ २०७८११:४३:३५

    डेमो खबर

    सम्बन्धित समाचार