Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

बुटवलस्थित कोरोना विशेष अस्पताल : ' थप ६ संक्रमितको मृत्यु '

बुटवलस्थित कोरोना विशेष अस्पताल : ' थप ६ संक्रमितको मृत्यु '

बुधवार, बैशाख २९ २०७८

  • 1.3K
    SHARES

  • बुटवलस्थित कोरोना विशेष अस्पताल  : ' थप ६ संक्रमितको मृत्यु '

    तिलोत्तमा, बैशाख । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप ६ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष र १ महिला छन् ।

    मंगलबार अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको बुधबार बिहान ७ बजेर ५२ मिनेटमा र २४ गते भर्ना भएका ५७ वर्षीय पुरुषको बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

    त्यसअघि मंगलबार राति ४ को मृत्यु भएको थियो ।

    गौतमका अनुसार मंगलबार भर्ना भएका ३८ वर्षीय पुरुषको राति ११ बजे, २६ गते भर्ना भएका ३५ वर्षीय पुरुषको साँझ साढे ६ बजे, २६ गते भर्ना भएका ५२ वर्षीय पुरुषको साँझ साढे ५ बजे र २८ गते भर्ना भएका ४४ वर्षीय पुरुषको साँझ ७ बजे मृत्यु भएको हो ।

    उनीहरूमध्ये पाँच जना अस्पतालको आकस्मिक कक्ष र एक जना एचडीयूमा उपचाररत थिए ।

    बुधवार, बैशाख २९ २०७८०१:४३:५८

    डेमो खबर

    सम्बन्धित समाचार