Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images
प्रदेश २  

आठ महिनाका सवारी दुर्घटना : ‘३५४ को मृत्यु’

आठ महिनाका सवारी दुर्घटना : ‘३५४ को मृत्यु’

बुधवार, चैत्र १८ २०७७

  • 721
    SHARES

  • आठ महिनाका सवारी दुर्घटना : ‘३५४ को मृत्यु’


    बारा, चैत । प्रदेश २ का आठ जिल्लामा चालु आर्थिक वर्ष ०७७÷७८ को साउनदेखि फागुनसम्ममा २ हजार ७८९ वटा बिभिन्न सवारी साधन दुर्घट्नामा परेको प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताएका छन । 
    घटनाको मुख्य कारण भने चालकले मादक पद्र्धाथ सेवन गरेको, सवारीको उचित समयमा यान्त्रिक गडबडी मर्मत नहुँनु, बढी स्पीडसहितको ओभरटेक, भाँसिएको तथा बिग्रिएको सडक भएको उनले बताए । 
    सो दुर्घट्नामा चारहजार  ५५०  यात्री परेकोमा ३५४ को मृत्यु भएको तथा एकहजार ३१५ गम्भीर घाईते भएको र दुई हजार ८८१ समान्य घाईते भएका छन् । दुर्घट्ना न्यनीकरण गर्न बेला बेलामा चालक तथा सर्वसधारणलाई ट्राफिक नियमबारे जानकारी दिनुको साथै चेक जाँचमा कडाई गरिएको छ 

    बुधवार, चैत्र १८ २०७७१२:३१:४७

    डेमो खबर

    सम्बन्धित समाचार