Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images

नेपालमा कोराेना : " विगत २४ घण्टा, ७८ नयाँ संक्रमित थपिए "

नेपालमा कोराेना : " विगत २४ घण्टा, ७८ नयाँ संक्रमित थपिए "

मंगलवार, फाल्गुण १८ २०७७

  • 1.3K
    SHARES

  • नेपालमा कोराेना : " विगत २४ घण्टा,  ७८ नयाँ संक्रमित थपिए "

    काठमाडौं, फागुन । विगत २४ घण्टामा नेपालमा कोराेना भाइरसका ७८ नयाँ संक्रमित थपिएका छन् भने ७२ निको भएका छन् । सो अवधिमा काेही पनि संक्रमितकाे मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे गरेकाे अद्यावधिकमा नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार २९४ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ५४३  निकाे भएका छन् ।

    नेपालमा अहिलेसम्ममा ९८ दशमलव ६ प्रतिशत निको भएका छन् । हाल ९७४ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

    हाल ९७४  आइसोलेशनमा र ५८  क्वारेन्टिनमा छन् । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

    मंगलवार, फाल्गुण १८ २०७७०७:११:१५

    डेमो खबर

    सम्बन्धित समाचार