Logo

शनिवार, माघ १० २०७७Jan 23 2021

images

अध्यक्ष नेपालले भने : "प्रधानमन्त्री ओलीमा राजनीतिक चरित्र छैन"

अध्यक्ष नेपालले भने : "प्रधानमन्त्री ओलीमा राजनीतिक चरित्र छैन"

बुधवार, पौष २९ २०७७

  • 525
    SHARES

  • अध्यक्ष   नेपालले भने  :  "प्रधानमन्त्री ओलीमा राजनीतिक चरित्र छैन"

    काठमाडौं, पुस  ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक चरित्र नभएको आरोप लगाएका छन्।

    नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत अगुवा कार्यकर्ता भेलामा बुधबार नेपालले प्रधानमन्त्री ओलीमा सर्वसत्तावादी प्रवृति भएको र ओलीले आफूलाई पार्टीभन्दा माथि ठान्ने बताए।

    ओलीमा व्यक्तिवाद र आफुलाई नै सर्वज्ञानी ठान्ने अहंकार भएको बताउँदै नेपालले ओली गुटगत क्रियाकलापमा विश्वास गर्ने आरोप लगाए।

    बुधवार, पौष २९ २०७७०४:२१:५८

    डेमो खबर

    सम्बन्धित समाचार