Logo

शनिवार, माघ १० २०७७Jan 23 2021

images

अर्घाखाँचीमा बस दुर्घटना, १२ जना घाइते

अर्घाखाँचीमा बस दुर्घटना, १२ जना घाइते

बुधवार, पौष २९ २०७७

  • 325
    SHARES

  • अर्घाखाँचीमा बस दुर्घटना, १२ जना घाइते

    काठमाडाै, पुस ।  अर्घाखाँचीको शितगंगा नगरपालिका १४ सिमलपानीमा बुधबार भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन्।

    शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्बरको बस शितगंगा १४ छन्त्यालरुखमा दुर्घटना भएको हो।

    ब्रेक फेल भएर भएको दुर्घटनामा चालक सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ। घाइते ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए।

    बुधवार, पौष २९ २०७७१२:५८:५८

    डेमो खबर

    सम्बन्धित समाचार