Logo

शनिवार, माघ १० २०७७Jan 23 2021

images

दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का

मंगलवार, पौष २८ २०७७

  • 297
    SHARES

  • दार्चुलामा भूकम्पको धक्का

    काठमाडौँ, पुस ।  सुदूरपश्चिमको दार्चुलामा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ।

    बिहान ९ बजेर ४८ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

    दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी जिम्लाहरुसहित भारतमा समेत महसुस भएकाे हाे ।

    मंगलवार, पौष २८ २०७७१२:५०:५४

    डेमो खबर

    सम्बन्धित समाचार