Logo

शुक्रवार, माघ २ २०७७Jan 15 2021

images

साल्ट ट्रेडिङ्गका सञ्चालक  सदस्य जोशीको निधन

साल्ट ट्रेडिङ्गका सञ्चालक  सदस्य जोशीको निधन

बुधवार, मंसिर १० २०७७

  • 741
    SHARES

  • साल्ट ट्रेडिङ्गका सञ्चालक  सदस्य जोशीको निधन


    काठमाडौँ, मंसिर । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहदै आउनु भएका सञ्चालक कीर्तिकुमार जोशीको ७५ वर्षको उमेरमा आज कमलपोखर स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्क घातका कारण निधन भएको हो । 
    उहाँ साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेड अन्तरगतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यु उद्योग लिमिटेडमा सञ्चालक रही काम गर्नु भएको थियो ।  
    कर्पाेरेसनले जोशीको निधनको खबरले कर्पाेरेसन परिवारलाई दुःखी बनाएको र कर्पाेरेसनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत गरेको छ ।
    साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडका संस्थापक लोकनाथ जोशीका नाति स्वर्गीय जोशीका श्रीमती र दुई  छोरा  छन । 
     

    बुधवार, मंसिर १० २०७७०६:४१:०२

    डेमो खबर

    सम्बन्धित समाचार