Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images
कोरोना कहर:

थप २२ संक्रमतिको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

थप २२ संक्रमतिको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

शुक्रवार, मंसिर ५ २०७७

  • 441
    SHARES

  • थप २२  संक्रमतिको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

    काठमाडौं, मंसिर । पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिएका छन् ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५३६४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

    योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १० हजार ३४० जनाको पिसिआर परीक्षण भएको छ ।

    सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

    शुक्रवार, मंसिर ५ २०७७०४:५३:१७

    डेमो खबर

    सम्बन्धित समाचार