Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images

टिकटकमा अत्याधिक रुचाईएको बिनोदको निर्देशन रहेको ‘आफ्नोपन’ बजारमा (भिडियो)

टिकटकमा अत्याधिक रुचाईएको बिनोदको निर्देशन रहेको ‘आफ्नोपन’ बजारमा (भिडियो)

शुक्रवार, मंसिर ५ २०७७

  • 481
    SHARES

  • टिकटकमा अत्याधिक रुचाईएको बिनोदको निर्देशन रहेको ‘आफ्नोपन’  बजारमा (भिडियो)


    काठमाडौं, मंसिर । युवराज आचार्य र सुनिता बुढाको आवाज रहेको ‘आफ्नोपन’ बोलको गीत बजारमा आएको छ । 

    बजारमा आउनुअघि ने टिकटकमा अत्याधिक रुचाईएको गीत बजारमा आईसकेपछि दर्शक स्रोताको राम्रो प्रतिक्रिया पाईरहेको छ । शिव सुवेदीको युटुव च्यानलबाट बजारमा आएको गीत अहिलेसम्म १ लाख ४५ हजार बढी दर्शकले हेरेका छन् ।

     बिनोद भण्डारीले निर्देशन गरेको गीतमा सनम कठायत र रोशनी कार्कीको अभिनय रहेको छ । नारायण कडेलको शब्द रहेको गीतमा शिव सुवेदीकै संगीत रहेको छ । 

     भिडियोका छायाँकार करण चैसिर हुन् भने विकास ज्ञवालीले सम्पादन तथा कलर गरेका छन् ।

    शुक्रवार, मंसिर ५ २०७७०१:०२:३८

    डेमो खबर

    सम्बन्धित समाचार