Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images

खेम सेञ्चुरीको बाटो बिरीन्छमा जुना र बिनोदको अभिनय (भिडियोसहित)

खेम सेञ्चुरीको बाटो बिरीन्छमा जुना र बिनोदको अभिनय (भिडियोसहित)

शुक्रवार, मंसिर ५ २०७७

  • 769
    SHARES

  • खेम सेञ्चुरीको बाटो बिरीन्छमा जुना र बिनोदको अभिनय (भिडियोसहित)

    काठमाडौं, मंसिर । खेम सेन्चुरी र कमला पोखरेलको आवाज रहेको बाटो बिरीन्छ बोलको गीत बजारमा आएको छ ।

    नेत्र अर्यालको शब्द संगित रहेको गीत शिव दर्शन फिल्मसबाट बजारमा आएको हो । पछिल्लो समयका व्यस्त निर्देशक बिनोद भण्डारीले निर्देशन गरेको गीतमा जुना गुरुङ्ग र भण्डारीकै अभिनय रहेको छ । 

    शुक्रवार, मंसिर ५ २०७७१२:५३:५१

    डेमो खबर

    सम्बन्धित समाचार