Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images

चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने

चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने

शुक्रवार, मंसिर ५ २०७७

  • 365
    SHARES

  • चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने

    काठमाडौँ, मङ्सिर  । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् । 

    सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगेका बेला चिनियाँ विदेशमन्त्री नोभेम्बरको अन्त्य तिर नेपाल आउन लागेका हुन् । 

    उनी कति गते कति दिनका लागि आउने भन्ने विषयमा एकिन हुन बाँकी रहेको तर नेपाल आउने निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

    स्रोतका अनुसार मिति र कार्यतालिका तयार गर्न चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले काम गरिराखेका छन् । आजभोलिमै यससम्बन्धी अन्तिम सूचना सार्वजनिक गर्ने तयारी भएको छ । 

    शुक्रवार, मंसिर ५ २०७७११:२७:५२

    डेमो खबर

    सम्बन्धित समाचार