Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images

२१०३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

२१०३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

बिहिवार, मंसिर ४ २०७७

  • 457
    SHARES

  • २१०३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

    काठमाडौं, मंसिर । पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २८५८ जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै संक्रमणमुक्त डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।

    सक्रिय संक्रमित संख्या २८ हजार १ सय ६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै १ हजार २७६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

    बिहिवार, मंसिर ४ २०७७०४:५३:५८

    डेमो खबर

    सम्बन्धित समाचार