Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images

राष्ट्र बैंकले रु. ३० अर्ब बैंकमा राख्दै, आजै हुदैंछ बोलकबोल

राष्ट्र बैंकले रु. ३० अर्ब बैंकमा राख्दै, आजै हुदैंछ बोलकबोल

बिहिवार, मंसिर ४ २०७७

  • 277
    SHARES

  • राष्ट्र बैंकले रु. ३० अर्ब बैंकमा राख्दै, आजै हुदैंछ बोलकबोल

    काठमाडौँ, मंसिर ।  नेपाल राष्ट्र बैंकले २८ दिनका लागि रु. ३० अर्ब रुपैयाँ बैंकको निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले बाणिज्य, बिकास र वित्त कम्पनीमा सो रकम निक्षेपमा राख्न लागेको हो । 

    यसका लागि राष्ट्र बैंकले आज बिहीबार बोलकबोल गर्दैछ । आज दिउँसो २ बजे बोलकबोल गरेर बैंकहरुलाई निक्षेप रकम प्रदान गरिने राष्ट्र बैंकको भनाइ छ । 

    राष्ट्र बैंककाअनुसार बोलकबोल मार्फत नै व्याज भुक्तानी गरिने छ । बोलकबोल गर्दा बैंकहरुले न्यूनतम ५ करोड रुपैयाँ रकम माग गर्नुपर्ने । बढीमा भने ५ करोडले निशेष रुपमा भाग जाने रकममा आवेदन दिन सकिने राष्ट्र बैंकको भनाइ छ ।

    बिहिवार, मंसिर ४ २०७७११:४५:२३

    डेमो खबर

    सम्बन्धित समाचार