Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images

घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

बिहिवार, मंसिर ४ २०७७

  • 181
    SHARES

  • घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

    काठमाडौँ, मंसिर । बिहीबार सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मुल्य घटाएर नयाँ मुल्य निर्धारण गरेको हो । हिजो सुनको मुल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ थियो । आज त्यो ९४ हजार ४०० रुपैयाँमा झरेको छ । 

    यस्तै, आज तेजावी सुनको मुल्य भने ९३ हजार ९०० रुपैयाँ रहेको छ । यसैगरि आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १२३० रुपैयाँ रहेको चाँदीको मुल्य आज १२१५ रुपैयाँ रहेको छ । 

    बिहिवार, मंसिर ४ २०७७११:३४:०३

    डेमो खबर

    सम्बन्धित समाचार