Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images

बुटवल : 'गुल्मीका थप एक संक्रमितको मृत्यु'

बुटवल : 'गुल्मीका थप एक संक्रमितको मृत्यु'

बिहिवार, मंसिर ४ २०७७

  • 193
    SHARES

  • बुटवल :  'गुल्मीका थप एक संक्रमितको  मृत्यु'

     

    बुटवल,  मंसिर । गुल्मीका थप एक संक्रमितको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

    कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोही दिन अस्पताल भर्ना भएका उनको बुधबार राति १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १० पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २४० पुगेको छ ।

    बिहिवार, मंसिर ४ २०७७१०:०६:१७

    डेमो खबर

    सम्बन्धित समाचार