Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images
नेकपाभित्रको बिबाद

ओलीसँग हार खाए प्रचण्डले : “अन्ततः प्रभावबिहीन बने नै , के गलार्न त अब !”

ओलीसँग हार खाए प्रचण्डले : “अन्ततः प्रभावबिहीन बने नै , के गलार्न त अब !”

आइतवार, कार्तिक २३ २०७७

  • 793
    SHARES

  • ओलीसँग हार खाए प्रचण्डले  : “अन्ततः   प्रभावबिहीन बने नै ,  के गलार्न त अब !”

     

    काठमाडौं,  कात्तिक । । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले चरम बिबादमा फँसेको छ । मिलाउन पटक पटक वार्ता भए । बिबाद निक्र्यौलमा पुगेको छैन । अध्यक्ष दाहालले पार्टी विभाजन हुन नदिइने बताएका भएपनी अब उनकाे हातमा रहेन । अब कार्यकारी अध्यक्ष ॅप्रचण्ड’ ओलीसँगको वार्तामा सरकार फेर्ने, राजीनामा दिनेभन्दा पनि अब कसरी सँगै बस्ने या नबस्ने भन्नेमा   पुगेका छन । त्यही बिषयबस्तु बिषयान्तर हुनपुगेपछि अब ॅबिबादको कद’ कहाँ पुग्यो भन्ने चाहिँले महत्व पाउँदछ ।
    पार्टी बिबादका बिषयलाई लिएर उठेका जिज्ञासा र चासो हेर्दा नेकपाका एक स्थायी समिति सदस्यले भने,  उनको राजनीतिक भविष्य सकिने अवस्था आउने चेतावनीको सामना गर्नपर्ने खालका वातावरण सिर्जना हुने खतरा रहेको बताए ।
    उनले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा जोड पनि दिएका छन । आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको तथा हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको उनले बताएर कार्यकर्तालाई आश्स्त तुल्याउने प्रयास गरे ।
    उनले भने, “ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूणर् कम्युनिष्ट पार्टीका कार्यकर्ताले मान्नैपर्छ ।”
    उनले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताए । पार्टी र नेतालाई उक्साउने प्रवृत्तिविरुद्ध खबरदारी गर्न उनले कर्ताकर्तालाई आग्रह गदैर् अाएका प्रचन्ड अब अाेलीकाे याे ब्यवहारले के गलार्न त ?  भन्ने प्रश्न अब चाही महत्वपूणार् बनेकाे छ । 

    र, याे पनी ?

    https://demokhabar.com/news/4799

    प्रचण्डले ओलीसँग हार खाए : “शक्तिशाली बन्ने दाउ, प्रभावबिहीन बन्दै !”

    आइतवार, कार्तिक २३ २०७७०५:२७:३९

    डेमो खबर

    सम्बन्धित समाचार