Logo

शुक्रवार, मंसिर १९ २०७७Dec 04 2020

images

बुटवल : 'रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु'

बुटवल : 'रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु'

शुक्रवार, कार्तिक १४ २०७७

  • 289
    SHARES

  • बुटवल : 'रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु'

     

     बुटवल,  कात्तिक । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो ।

    कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गरे ।

    संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको गौतमले जानकारी दिए ।

    शुक्रवार, कार्तिक १४ २०७७१२:५१:४९

    डेमो खबर

    सम्बन्धित समाचार