Logo

शुक्रवार, मंसिर १९ २०७७Dec 04 2020

images
कोरोना भाइरसको संक्रमण

नेपालमा काेराेना : 'पछिल्लो २४ घण्टामा २३६४ मा भाइरस संक्रमण पुष्टि '

नेपालमा काेराेना : 'पछिल्लो २४ घण्टामा २३६४ मा भाइरस संक्रमण पुष्टि '

बिहिवार, कार्तिक १३ २०७७

  • 421
    SHARES

  • नेपालमा काेराेना  : 'पछिल्लो २४ घण्टामा २३६४ मा भाइरस संक्रमण  पुष्टि '

     

    काठमाडौं,  कात्तिक । पछिल्लो २४ घण्टामा २३६४ मा कोरोना भाइरस संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ को पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ मा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख २४ हजार ८३२  निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् ।

    बिहिवार, कार्तिक १३ २०७७०४:४४:४३

    डेमो खबर

    सम्बन्धित समाचार