Logo

आइतवार, कार्तिक ९ २०७७Oct 25 2020

images

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

शनिवार, कार्तिक १ २०७७

  • 293
    SHARES

  • राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

     

    काठमाडौ, असाेज  । राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

    होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएवपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

    उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या छैन

    शनिवार, कार्तिक १ २०७७०८:०९:३७

    डेमो खबर

    सम्बन्धित समाचार