Logo

आइतवार, कार्तिक ९ २०७७Oct 25 2020

images

अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु

अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु

बिहिवार, आश्विन २९ २०७७

  • 141
    SHARES

  • अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु

    अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ। घाइते सैनिकको उद्धारमा खटिएका दुई हेलिकप्टर दक्षिण प्रान्ट हेल्मन्डमा ठोक्किएका हुन् ।

    मृत्यु हुनेमा केही वायु सेनाका उच्चतहको तालिम प्राप्त अधिकारी रहेका छन् । प्राविधिक कारणले हेलिकप्टर दुर्घटनामा परेका हुन् । स्थानीय समय अनुसार बुधबार बिहान नवा जिल्लामा सो घटना भएको हो ।

    सो क्षेत्रमा पछिल्ला दिनहरुमा तालिबान र अमेरिकी वायु सेनाको साथ पाएका अफगान सैनिकबिच भिडन्त हुँदै आएको छ । सोही भिडन्तमा घाइते भएकाहरुको उद्धारमा खटिएका दुई हेलिकप्ट ठोक्किएका हुन् ।

    बिहिवार, आश्विन २९ २०७७०९:००:२४

    डेमो खबर

    सम्बन्धित समाचार