Logo

आइतवार, कार्तिक ९ २०७७Oct 25 2020

images

अमेरिकी डलरको सटहीदर शुक्रबार कति छ ?

अमेरिकी डलरको सटहीदर शुक्रबार कति छ ?

शुक्रवार, आश्विन २३ २०७७

  • 209
    SHARES

  • अमेरिकी डलरको सटहीदर शुक्रबार कति छ ?
    काठमाडौं, असाेज  । अमेरिकी डलरको भाउ घटेको छ ।
     
    नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।
     
    यसअघि बिहीबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा थियो ।
     

    शुक्रवार, आश्विन २३ २०७७०९:२४:४२

    डेमो खबर

    सम्बन्धित समाचार