Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images

प्रदेश ५ : "अब बन्याे, राजधानी दाङ 'भालुवाङ' र नाम 'लुम्बिनी' "

प्रदेश ५ : "अब बन्याे, राजधानी दाङ 'भालुवाङ' र नाम 'लुम्बिनी' "

मंगलवार, आश्विन २० २०७७

  • 365
    SHARES

  • प्रदेश ५  :  "अब बन्याे, राजधानी दाङ 'भालुवाङ' र नाम 'लुम्बिनी'  "

     

    बुटवल, असोज । प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ घोषणा भएको छ । प्रदेश नं. ५ प्रदेशसभाकाे आजको वैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो । यस्तै नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित भएकाे छ । 
    सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी गत शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेको थियो ।
    प्रदेश सरकारको प्रस्तावमा आज मतदान हुँदा प्रस्तावका पक्षमा ६९ मत परेको छ । दुई तिहाईका लागि ५८ मत आवश्यक पर्छ । त्यस्तै नाममा ७८ मत पक्षमा र ४ मत विपक्षमा परेकाे छ 
    सभामुख पूर्णवहादुर घर्तीले दुईतिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्याको भालबाङ क्षेत्र घोषणा गरे। राजधानी देउखुरीकाे प्रस्तावको पक्षमा ६९ र विपक्षमा जम्मा १३ मत खसेको थियो भने ५ सांसद अनुपस्थित हुनुभयो ।

    मंगलवार, आश्विन २० २०७७०८:३४:३५

    डेमो खबर

    सम्बन्धित समाचार