Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images

प्रदेश ५ : "प्रदेश सभामा कांग्रेस सांसदले गरे विरोध "

प्रदेश ५ : "प्रदेश सभामा कांग्रेस सांसदले गरे विरोध "

सोमवार, आश्विन १९ २०७७

  • 249
    SHARES

  • प्रदेश ५ :  "प्रदेश सभामा कांग्रेस सांसदले गरे   विरोध "

     

    काठमाडौं, असाेज ।  प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ ।

    विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

    तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।

    सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् ।

    सोमवार, आश्विन १९ २०७७०४:५५:१९

    डेमो खबर

    सम्बन्धित समाचार