Logo

शुक्रवार, कार्तिक १४ २०७७Oct 30 2020

images

नेपालमा काेराेना :" १५१३ मा संक्रमण पुष्टि, उपत्यकामा मात्र ९३४ "

नेपालमा काेराेना :" १५१३ मा संक्रमण पुष्टि, उपत्यकामा मात्र ९३४ "

मंगलवार, आश्विन १३ २०७७

  • 293
    SHARES

  • नेपालमा काेराेना :" १५१३ मा  संक्रमण पुष्टि, उपत्यकामा मात्र ९३४ "

     

    काठमाडौं, असाेज । पछिल्लो २४ घण्टामा १५१३ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

    उनीहरुमध्ये ४९१ को मृत्युभएको छ भने ५५ हजार ३७१ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।

    देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन् ।

    मंगलवार, आश्विन १३ २०७७०५:०२:१८

    डेमो खबर

    सम्बन्धित समाचार