Logo

बिहिवार, आश्विन १५ २०७७Oct 01 2020

images

हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

बुधवार, भाद्र ३१ २०७७

  • 441
    SHARES

  • हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

    काठमाडौं, भदाै  । आज सुनको मुल्य स्थिर रहेकाे छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज तेजावी सुनको मुल्य पनि स्थिर रहेकाे छ । आज तेजावी सुन प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मुल्य प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । हिंजाे पनि यही मूल्यमा काराेबार भएकाे थियाे

    बुधवार, भाद्र ३१ २०७७११:०६:२१

    डेमो खबर

    सम्बन्धित समाचार