Logo

बिहिवार, आश्विन १५ २०७७Oct 01 2020

images

थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

मंगलवार, भाद्र ३० २०७७

  • 301
    SHARES

  • थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

     मुलुकभर थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

    आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५६ हजार नाघेको छ । आजसम्म ५६ हजार ७ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ हजार ७ सय ७९ सक्रिय संक्रमित रहेका छन् ।

    मंगलवार, भाद्र ३० २०७७०४:४८:४४

    डेमो खबर

    सम्बन्धित समाचार