Logo

बिहिवार, आश्विन १५ २०७७Oct 01 2020

images
कोरोना भाइरस प्रकोप

कोरोना महामारी : 'भ्रम र यथार्थता'

कोरोना महामारी : 'भ्रम र यथार्थता'

शनिवार, भाद्र १३ २०७७

  • 2.6K
    SHARES

  • कोरोना महामारी : 'भ्रम र यथार्थता'

     

    विश्व नै आक्रान्त बनाएको कोरोनले अहिले सबै देशको जनजीवन प्रभावित भएको छ । सामाजिक, आर्थिक  गतिविधिसमेत ध्वस्त बनाएको छ । यसको प्रभावबाट  नेपाल पनि आक्रान्त बनेको छ । यसको प्रभावबाट  नेपाल पनि अलग्गै रहन सकेन र अहिले देहमा सरदर २ घण्टामा एकजनाको ज्यान जान थालेको छ । कोरोनाकै  कारण धेरैले ज्यान गुमाइसके । धेरै स्थानमा अहिले पनि निषेधाज्ञा जारी छ भने अर्कोतिर संक्रमितको संख्या बढ्दै गएको छ । यसले अझै भयको वातावरण सिर्जना गरेको छ । 
    लामो समयसम्म प्रयास, अध्ययन र अनुसन्धान गरेका विशेषज्ञको टिमले विश्व स्वास्थ्य संगठन डब्लु एचओले जारी गरेको कोभिडसँग सम्बन्धित प्रोर्टोकलसित असहमत हुँदै डब्लु एचओले कोरोनाको विषयमा यकिन विवरण र जानकारी सार्वजनिक नगरी फर्मा हाउसको प्रभाव परी जनता त्रसित पार्ने काम गरेको आरोपमा लगाएका छन ।  
    यसो भन्छन बिशेषज्ञहरु : 

    •  नियमित रूपमा तीन चार  दिनसम्म माक्स लगाएर बसेमा, मानिसको शरीरमा अक्सिजनको मात्रा अत्यधिक कमी आउने छ । जसले गर्दा मस्तिष्कमा रगत जमेर ज्यान जान पनि सक्छ ।
    •  संक्रमितको लागि हेर्ने डा.र नर्सले डब्लुएचआले दिएको त्यही  मापदण्डलाई मानेर आफुलाई सुरक्षित राख्न नियमित रुपमा माक्स र पी पी सेट प्रयोग गर्दा चीन र इटाली जस्तो सम्पन्न देशका चिकित्सकले ज्यान गुमाएका दावी गर्दै आएका छन ।
    •  उनीहरु भन्छन, मान्छेहरू भाइरसबाट टाढा रहन नै सक्दैन, किन संसारमा मान्छे आगमनभन्दा पहिला नै भाइरसको उत्पत्ति भएको छ । तसर्थ मानिसहरु करोडौं भाइरसले बेरिएको अवस्थामा छ ।
    •  तसर्थ नाक मुख र आँखा छोप्ने प्रयासले भाइरसलाई रोक्न नसक्ने बरु उल्टै शरीरमा अक्सिजनको सप्लाई कमी आउने र अन्य रोग लाग्ने दाबी गरेका छन ।
    •  सबैभन्दा ठूलो एन्टी भाइरस भनेको प्राकृतिक हावा र सौर्य किरण भएकाले खुल्ला र हावा लाग्ने ठाउँमा बस्न उनीहरुको सुझाव छ ।
    •  कोरोना परीक्षण गरिने किटकै आधारमा संक्रमितको संख्या एकिन तथ्याङ्क मान्न हुन्न, किनकि सोही किट पशु वा पक्षीमासमेत परीक्षण गर्दा समेत देखिने  दाबी छ ।  
    •  कोरोना एक सामान्य खालको रुघाखोकीकै भाइरस हुँदा मानिसको शरीरमा पहिलादेखि नै छ । कोरोनाको खोप सफल भएमा संसारबाट रुघाखोकीको भाइरस चाहिँ निर्मूल हुने उनीहरुको दावी छ । 
    •  डब्लुएचओ नै एक ‘बिग’ फर्मा हाउसहरुको संगठन भएकाले कतै उनीहरु खोपको व्यापार पछि लाग्दा यो अवस्था सिर्जना भएको अनुमान गरेका छन । 
    •  अहिलेका शक्ति राष्ट्र कोरोनाका विषयमा एकमत छ न । कसले पहिला खोपको सफलता हात पार्ने भन्ने दाउमा छन । कोरोनाको कुल मृत्युदर भनेको अहिलेको तथ्याङंकको २.३५मात्र छ । जसलाई महामारी भन्नै नमिल्ने अबस्था छ ।
    •  नेपालमा पनि कोरानाकै नाममा स्थानीय तहदेखि केन्द्रसम्मै ब्यापार भैराछ । 
    •  अन्त्यमा सुझाव : कोरोना करमा हैन प्रकृतिकै भरमा ज्यु ! 

    शनिवार, भाद्र १३ २०७७०७:४२:४७
    सम्बन्धित समाचार