Logo

बिहिवार, श्रावण २९ २०७७Aug 13 2020

images
images

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

  • शनिवार, श्रावण १७ २०७७


  • काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

    काठमाडौं,  साउन । लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ।

    विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

    १.   नाका बन्द गर्न ढिलाइ
    २.   अनुशासनहीन नागरिक
    ३.  अपुरो परीक्षण
    ४.   खचाखच क्वारेन्टाइन
    ५.  विपद्मा धन्दा
    ६.   नाकामा खोइ होल्डिङ सेन्टर ?
    ७.   पासको दुरुपयोग
    ८.   अपर्याप्त पूर्वाधार एवं जनशक्ति
    ९.  समन्वय अभाव
    १०.   सूचनामा पहुँचै पुगेन

    शनिवार, श्रावण १७ २०७७०१:३४:३१
    सम्बन्धित समाचार