आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

काठमाडौं उपत्यका : " ३८ जनामा कोरोना संक्रमण'

  • डेमोखबर

  • प्रकाशित: शुक्रवार , २०७७ श्रावण  १६

काठमाडौं,  साउन । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ

काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

images

संक्रमितको ठेगाना सरकारले खुलाएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया