Logo

बिहिवार, श्रावण २९ २०७७Aug 13 2020

images
images
कोरोना कहर:

४ महिनादेखि बन्द देशभरका होटलहरु आजबाट खुले

४ महिनादेखि बन्द देशभरका होटलहरु आजबाट खुले

  • बिहिवार, श्रावण १५ २०७७


  • ४ महिनादेखि बन्द देशभरका होटलहरु आजबाट खुले

    काठमाडौँ,  साउन ।  देशमा जारी लकडाउनका कारण विगत ४ महिनादेखि बन्द होटलहरु आजबाट खुलेका छन् । सरकारले श्रावण १५ बाट होटलहरु खोल्न पाउने निर्णय गरेपछी आजबाट देशभरका होटलहरु खुलेका हुन् ।

    होटल संघ नेपाल हानले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरी होटलहरु सञ्चालनमा ल्याउन लागिएको हानले जनाएको छ ।

    आजैबाट पर्यटकीय नगरी पोखरा र चितवनको सौराहा होटलहरु पनि खुलेका छन् । पर्यटकीय प्रमुख गन्तव्यको रुपमा रहेको पोखराका होटेल व्यवसाय आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै खुल्ने पोखरा होटेल व्यवसायी संघले जनाएको छ ।

    कोरोनाको महामारी अझै समाप्त नभइसकेको र हवाई उडानहरुपनि सञ्चालनमा नआईसकेकाले आन्तरिक पर्यटकहरुलाई लक्षित गनुको विकल्प नभएको होटेल व्यवसायीहरुले बताएका छन् ।

    बिहिवार, श्रावण १५ २०७७०२:२५:२१
    सम्बन्धित समाचार