Logo

बिहिवार, श्रावण २९ २०७७Aug 13 2020

images
images

नेपालले पठायो ‘प्रोटेस्ट नोट’

नेपालले पठायो ‘प्रोटेस्ट नोट’

  • आइतवार, आषाढ २८ २०७७


  • नेपालले पठायो ‘प्रोटेस्ट नोट’

    काठमाडौं,   असार । भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ ।

    परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

    आइतवार, आषाढ २८ २०७७१२:२६:४५
    सम्बन्धित समाचार