Logo

बिहिवार, श्रावण २९ २०७७Aug 13 2020

images
images

काठमाडौं उपत्यका : 'मंगलबार २८ जनामा कोरोना संक्रमण'

काठमाडौं उपत्यका : 'मंगलबार २८ जनामा कोरोना संक्रमण'

  • मंगलवार, आषाढ २३ २०७७


  • काठमाडौं उपत्यका :  'मंगलबार २८ जनामा कोरोना संक्रमण'

     

    काठमाडौं, असार । काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

    काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसअघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    मंगलवार, आषाढ २३ २०७७११:५८:२५
    सम्बन्धित समाचार