Logo

बुधवार, आश्विन १४ २०७७Sep 30 2020

images
मन्त्रिपरिषद्को बैठक

७ साउनसम्म लकडाउनलाई निरन्तरता दिने सरकारको निर्णय

७ साउनसम्म लकडाउनलाई निरन्तरता दिने सरकारको निर्णय

सोमवार, आषाढ १५ २०७७

  • 26.7K
    SHARES

  • ७ साउनसम्म लकडाउनलाई निरन्तरता दिने सरकारको निर्णय

    काठमाडौं, असार । सरकारले थप तीन हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ७ साउनसम्मका लागि थप्ने निर्णय गरेको हो ।

    लकडाउन अहिलेकै अवस्थामा खुकुलो रहने ७ साउनसम्म थपिएको उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए । हवाई सेवा पनि ७ साउनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

    लकडाउनमा विगतमा जस्तै शैक्षिक संस्था, मनोरञ्जन स्थल, सार्वजनिक यातायात चल्ने छैनन् ।-

    सोमवार, आषाढ १५ २०७७०३:५४:२८
    सम्बन्धित समाचार