आइतवार , २०७७ आषाढ  २१ ( Sunday , 2020 Jul 05 )

images

एकै दिन सात सयले बढ्यो सुन : तोलाको कति?

  • डेमो खबर

  • प्रकाशित: आइतवार , २०७७ आषाढ  १४

काठमाडौं,  असार । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। 

आज छापावाला सुनको मूल्यले ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।
यो सुनको मुल्य हाल सम्मकै उच्चँ हो ।


ADVERTISEMENT

images

शुक्रबार प्रतितोला ९० हजार  ६ सयमा कारोबार भएको सुन एकै दिन ७ सयले बढेर नयाँ रर्कड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी  शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर  प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया