शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

अमृत कुमार भट्ट र लतासा जोशीको फोनबाटै देउन चुम्मा” (भिडियो)

  • डेमो खबर

  • प्रकाशित: शुक्रवार , २०७७ जेठ  २३

काठमाडौं, जेठ । मोडल समिर खान र अमृता भट्टको फिचरिङमा रहेको ”फोनबाटै देउन चुम्मा” गीत युटुव मार्फत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक अमृत कुमार भट्ट र गायिका लतासा जोशीको आवाज रहेको छ । बजारमा डान्सिङ गीतहरुको माग बढी रहेको अवस्थामा आम दर्शक तथा स्रोताको लागी भिन्न किसिमको गीत प्रस्तुत गरिएको छ ।


ADVERTISEMENT

images

गीतमा युवा युवती विचको प्रेम प्रसङगलाई समेटिएको छ । अमृता भटटको शब्द तथा अमृत कुमार भटटको संगीत संयोजन गीतमा रहेको छ । युवा अवस्था विचको प्रेमको कडा प्रसङगलाई गीतमा गायक भटटले समेटेका छन् ।

सुशिल डाँगीको छायाँकन, निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”आइफोन बाटै देउन चुम्मा” गीतको भिडियोमा पछिल्लो समयमा निकै रुचाइएका मोडल समिर खान र अमृता भट्टको फिचरिङ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया