Logo

सोमवार, आश्विन ५ २०७७Sep 21 2020

images
images
आजको मौसमः

पश्चिमी, मध्य र पूर्वका केही ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना : मौसमविद्

पश्चिमी, मध्य र पूर्वका केही ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना : मौसमविद्

बिहिवार, चैत्र १३ २०७६

  • 5.9K
    SHARES

  • पश्चिमी, मध्य र पूर्वका केही ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना : मौसमविद्

    काठमाडौं, चैत्र ।  बिहीबार पश्चिमी, मध्य र पूर्वका पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

    पश्चिमी वायुको प्रभावले पश्चिमसहित मध्य र पूर्वको पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 

    उहाँका अनुसार अरु ठाउँमा भने बादल लाग्दै घाम लाग्नेछ । आज राति पश्चिमी क्षेत्रका केही र पूर्वको एक दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ । 

    बिहिवार, चैत्र १३ २०७६०३:२५:३८
    सम्बन्धित समाचार