शनिवार , २०७७ आषाढ  २७ ( Saturday , 2020 Jul 11 )

images

मलाइका अरोडा : जीममा लगाएको पहिरनका कारण चर्चामा

४६ बर्षको उमेरमा पनि सुन्दरता कायमै

  • एजेन्सी

  • प्रकाशित: शनिवार , २०७६ चैत्र  १

काठमाडौं, फागुन ।  बलिउड नायिका तथा आइटम गर्ल । मलाइका अरोडा पहिरनका कारण सधै नै चर्चामा रहन्छिन् ।  जीममा पुग्दा लगाउने पहिरनले चर्चा पाइरहेको हुन्छ । उनी, फेरि एकपटक जीममा लगाएको पहिरनका कारण चर्चामा आएकी छिन् ।

जीमबाट बाहिर निस्कदै गर्दा मलाइकाले लगाएको स्किन रंगको पहिरनले चर्चा पाएको छ । यो तस्वीर र भिडियो सार्वजनिक भएसँगै सामाजिक संजालमा उनलाई लिएर ट्रोल पनि बनिरहेका छन् 


ADVERTISEMENT

images

कतिपयले उनलाई किम कार्दशियनको सस्तो रुप भन्दै आलोचना गरेका छन् भने कतिपयले अहिलेसम्मकै झुर पहिरन भनेर आलोचना गरेका छन् । कतिपयले उनलाई आफ्नो उमेर पनि हेर्न भन्दै प्रतिक्रिया दिएका छन् ।

आइटम गर्ल मलाइका अरोरा खान जीममा विशेष ध्यान दिन्छिन् । ४६ बर्षकी यी सुन्दरी जीमसँगै योगा पनि गर्छिन् । यसैले, ४६ बर्षको उमेरमा पनि उनको सुन्दरता कायमै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया