images
Logo

सोमवार, जेठ २ २०७९May 16 2022

images

वीरगञ्ज महानगर : 'मेयरमा जसपाका राजेशमान सिंहको अग्रता'

वीरगञ्ज महानगर : 'मेयरमा जसपाका राजेशमान सिंहको अग्रता'

शनिवार, बैशाख ३१ २०७९

  • 225
    SHARES

  • वीरगञ्ज महानगर :   'मेयरमा जसपाका राजेशमान सिंहको अग्रता'

    वीरगञ्ज,  वैशाख । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।

    वडा नम्बर ३१ को १५०  मतगणना हुँदा सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् । सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

    images

    मेयरमा नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत ल्याएका छन् । राप्रपाका गिरिस गिरीले २ मत ल्याएका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३९ मत ल्याएका छन् भने राप्रपाकी बिना जैयसवालले ५ मत ल्याएकी छन् ।

     

    शनिवार, बैशाख ३१ २०७९०८:४६:३८

    डेमो खबर

    सम्बन्धित समाचार