images
Logo

सोमवार, जेठ २ २०७९May 16 2022

images

रौतहट : 'बौधीमाईमा एमाले-जसपा झडप, मतपेटिकामा आगजनी'

रौतहट : 'बौधीमाईमा एमाले-जसपा झडप, मतपेटिकामा आगजनी'

शुक्रवार, बैशाख ३० २०७९

  • 533
    SHARES

  • रौतहट  :  'बौधीमाईमा एमाले-जसपा झडप, मतपेटिकामा आगजनी'

     

    रौतहट, बैशाख ।  रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भएको छ । बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो।

    images

    झडप र आगजनीपछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ । त्यस्तै वडा नम्बर ९ मा समेत विवाद भई मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए।

    शुक्रवार, बैशाख ३० २०७९०५:०७:२२

    डेमो खबर

    सम्बन्धित समाचार