Logo

बुधवार, आश्विन १४ २०७७Sep 30 2020

images

कांग्रेसका राष्ट्रियसभा सांसद उपाध्यायको निधन

कांग्रेसका राष्ट्रियसभा सांसद उपाध्यायको निधन

शुक्रवार, फाल्गुण २ २०७६

  • 5.9K
    SHARES

  • कांग्रेसका राष्ट्रियसभा सांसद उपाध्यायको निधन

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। लामो समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित उपाध्यायको शुक्रबार बिहान चीतवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    रूपन्देहीका उपाध्याय कांग्रेसका पुराना नेता हुन् । उनले यसअघि रूपन्देहीमा क्षेत्रीय सभापति रहेर काम गरेका थिए।

    शुक्रवार, फाल्गुण २ २०७६०६:११:४३
    सम्बन्धित समाचार