images
Logo

सोमवार, जेठ २ २०७९May 16 2022

images

घट्यो सुनको मूल्य : 'प्रतितोला रु ७०० ले घटेर ९८ हजार'

घट्यो सुनको मूल्य : 'प्रतितोला रु ७०० ले घटेर ९८ हजार'

मंगलवार, बैशाख २७ २०७९

  • 281
    SHARES

  • घट्यो सुनको मूल्य  :  'प्रतितोला रु ७०० ले घटेर ९८ हजार'

     

    काठमाडौँ, वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९८ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० मा कारोबार भएको थियो ।

    images

    नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार २०० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

    मंगलवार, बैशाख २७ २०७९०१:१४:५०

    डेमो खबर

    सम्बन्धित समाचार