Logo

बिहिवार, श्रावण २९ २०७७Aug 13 2020

images
images

नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, सूचना हेर्नुहोस्

नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, सूचना हेर्नुहोस्

  • शुक्रवार, फाल्गुण २ २०७६


  • नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, सूचना हेर्नुहोस्

    काठमाडौं, फागुन । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । 

    प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल, सुपरभाइजर, ड्राप्टमेन, मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियनलगायतका पदमा कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले फागुन २२ भित्र आवेदन दिन सक्नेछन् ।   

    शुक्रवार, फाल्गुण २ २०७६०३:५९:१४
    सम्बन्धित समाचार