Logo

सोमवार, आश्विन १२ २०७७Sep 28 2020

images

नेपाल वायुसेवा निगमले माग्यो १८ पदमा १५९ कर्मचारी (सूचनासहित)

नेपाल वायुसेवा निगमले माग्यो १८ पदमा १५९ कर्मचारी (सूचनासहित)

शुक्रवार, फाल्गुण २ २०७६

  • 12.9K
    SHARES

  • नेपाल वायुसेवा निगमले माग्यो १८ पदमा १५९ कर्मचारी (सूचनासहित)

    काठमाडौं, फागुन । नेपाल वायुसेवा निगमले विभिन्न १८ पदमा १५९ जना कर्मचारी माग गरेको छ । निगमले खुल्ला तथा समावेशी प्रावधानमार्फत स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

    निगमले शुक्रबार जारी गरेको सूचनाअनुसार सिनिरयर क्याप्टेन, जुनियर क्याप्टेन, वरिष्ठ प्राविधिक अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ प्राविधिक, लेखा सहायकलगायतका पदमा दरखास्त आह्वान गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।  

    शुक्रवार, फाल्गुण २ २०७६०३:५६:४५
    सम्बन्धित समाचार